Posted by: sajhabusaima August 24, 2006
Last option suicide for Prinesh Raj Bhandari
Login in to Rate this Post:     0       ?        
मित्र बर्ग हरु को सुझाब को लागि धन्यबाद । माथि लेखिएको ब्यक्ति कुनै बेला मा सँगै हिडने साथि भएको र दिनहु जसोजमघट साझा भएको ले पनि मैले यो कुरा याँहा लेर्याएको थिए र मैले यदि चाहेको भए म उसको बुबा को टेलिफोन माथि दिन सक्थे तर परिबार को भावना लाइ आत्तमसात गर्दै मैले त्यो गर्न सकिन फेरि उसलाइ फ्रस्टेसन हुनु को मुख्य कारण सरसर्ति बुझ्दा पैसा नै हो र यसले गर्दा पनि मालाइ लाग्दैन उसको यसको खवर मेडिया सम्म पुग्न परिवार ले दिन्छ अवत , जे भए पनि मेरो माथि को लेखाइ बाट कसैला चित्त दुखना गएमा झमायाचना गर्न चाहान्छु।
Read Full Discussion Thread for this article