Posted by: Poonte August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ठाईनोल त अघिनै बजा’को। अब तात्तातो “ठर्रा फुलु” पि’र सुत्नि हो! नाकै काटेर फ्याँक्दिम् जस्तो रुघा लाओ, अनि गर्धन नि रेटुम् रेटुम् लाग्नि अरि चिला’छ। गुट नईट!
Read Full Discussion Thread for this article