Posted by: nepalean August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
लु बिर्खे मु त कन्ननि डाडाको मुन्तिर छु के रे । नेपालां नि कन्ननी डाडा को मुन्तिर बस्चु, ह्या अम्रेकां नि इतिइति मुन्तिर हो । एउदम स्याठ लाउने ठाम के, नउसा हेर्यो भुने नेपालको झन्डा जस्तै छ ।
Read Full Discussion Thread for this article