Posted by: Birkhe_Maila August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
लु नमे आएछ। यो, म आउने ट्याम नमिलेओ हो कि? जइले म चौतारिमा आओ सपै हराम्छन बा!! अरु सुतिसके नि, हाम्रा पुन्टे दाई आँखा च्याम्म भुँडि ड्याम्म पारेर जागेको हुनु पर्ने! आज अलि धेरै नै बात मारेछन क्यारे थाके होलान् ( कि धोबिनिको खाटमुनि छन् ?)...दैब जानुन!! हरिशरणम्!!
Read Full Discussion Thread for this article