Posted by: gaalab August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
तितौरीले दामी डाइलग हानिन् गाँठे! अनि नाक छेडेर फुली पनि लाउन नबिर्सिनू नि! कान त छेडेकै छ होला केरे! बरु रिङ् चैं एउपट्टिको कानमा मात्रै लाउनुहोला र संका गर्लान्। अनि साँच्ची, ऐना जस्तो टिलिक्क टल्किने टाउको चैं के गरी लुकाउनी हो?
Read Full Discussion Thread for this article