Posted by: gaalab August 23, 2006
TEEJ
Login in to Rate this Post:     0       ?        
म चैं मिसले भन्याजस्तो 'दि' नभैकन खान परो। गीत पनि गाउने कि? दुइ हजार तिर्सठ्ठी साल भदौको महिना, हाम्रो मिसले दर पका'को सुन बइन (बयान)। हतार हतार गरिकन पकाएको दरले तितौरीको जिब्रो पोल्यो, भागिन डरले।
Read Full Discussion Thread for this article