Posted by: Poonte August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
आज अलिक सन्चो नभएर काम नि गईन, अनि दिन भर केहि खान नि मन नला’र सुप मात्रै पिउँदै बसेको। राम राम राम! के ग-या हो मास्टर्नी नानी ले? अत्तेचेर नै भो, गाँठे! साँची के दि बनेर आम आम जस्तो पो लाग्यो दर खान अहिले नै! कता हो ठेगाना?
Read Full Discussion Thread for this article