Posted by: Poonte August 23, 2006
TEEJ
Login in to Rate this Post:     0       ?        
छ्याऽऽऽऽऽऽऽऽ मैले केई भाउ खोजेको होईन ल, भउते मितिनि! छि बाई, मेरो सारीसंग रंग मिल्ने पेटिकोट नै पाईन नि बाई! लाछी बाँधुम् भनेको, छयाऽऽऽऽऽऽऽऽऽऽ कपाल पनि रैन छ के मेरो त! नाई, म त सबै कुरा मिलेन भने त मितिनीहरुको अगाडि लाज पो हुन्छ बाई! लाऽऽऽऽऽऽऽऽऽऽ के गर्ने होला बाइ?
Read Full Discussion Thread for this article