Posted by: Nepal ko chora August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
लभेरिया रे पुन्टे दाइले गलत जवाफ दिएर ० अङ्क पाउनु भएको छ। २-४ बर्स अघिनै त्यो लभेरिया भन्ने हैजाले ग्रस्त पार्दा फेरि कहिले पनि त्यो हैजा न लागोस भनेर खोप लगाको। अब त कैले पनि छुदैन त्यो लभेरिया ले। खासै त केइ भाको हैन, हल्का रुघा-खोकी लागेको मात्र थ्यो हिजो। आज त त्यो नि बिसेक भै सक्यो।
Read Full Discussion Thread for this article