Posted by: floraj August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा हा यो पून्ते दा!!!!!!!!!!!!कति रौसी मन परेको होला तपाई का छोरा छोरीले रौसि दियर् मुख हेरे भन्ने सु नेको थिय नि!!!!!!!!!! कतिको रौसी खाए त? अनि ठुल्नानी, तिमी त कस्तो लकी! ममी बबा सङ्गै बस्दो रहेछौ ! तितौरि, तिम्रो पनि घर् मा फोन् लगेछ् रमाइलो भयो होला होइन? अनि मैले पनि गरे! रमाइलो नै भयो!
Read Full Discussion Thread for this article