Posted by: Tyra August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ल मिस् अनि कुम्ले को फादर्स् डे फोन् बार्तालाप् रमाइलो लाग्यो । खै आफ्नो त फोनै लाग्दैन :( :( :( ट्राइ गर्दैछु अझै । ठुल्नानि सान्नानि के छ खबर् तिमेर को :) खै त तिमि हरु ले कसरि father laai wish गरेउ भनन .
Read Full Discussion Thread for this article