Posted by: Nepal ko chora August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हिजो ढिला हाजीर गरेको त, ठुल्नानी ले गाली गर्दै थी। आज चाइ बेलैमा हाजिर गर्नु पर्यो। रोल नम्बर २१ नेप्चे हाजीर मिस ल ल जस-जस्लाइ बिह गर्न मन छ गरि हालुम, जन्ति चाइ म पुनि जाने। यि गुरु अनि दाइहरुले गरे पछि हामी साना मुन्छेहरुको पनि त बाटो खुल्थ्यो क्यारे।
Read Full Discussion Thread for this article