Posted by: Deep August 23, 2006
Bhav-Smriti ------------ Deep
Login in to Rate this Post:     0       ?        
मेरो प्रस्तुतिमाथि समय खर्चिने ब्यक्तित्वहरुलाई आभार प्रकट गर्ने क्रम अधुरै थियो हिजो। आज त्यै क्रमलाई गति दिउँ भनेर यहाँ उपस्थित छु। Tyra, लौन के भन्या होला? जुन केटीहरुका एक दृस्टीले हामीहरुलाई दिन भरी खुसि दिने मात्रै हैन जस माथि कोमल नयन मडारीएको ठहर हुन्थ्यो उस्ले हौसलामा औकात हेरेर चिया, जेरी स्वारी, सेल के सक्छ उप्लब्ध गराउने चलन थ्यो। त्यस्ता मन र तनलाई धन्ने गर्ने केटीहरुलाई हामी के भनेर दु:ख दिन्थिम्? gaalab, हौसलाको लागि धन्यबाद। ख्वामीतहरुको दुई शब्दले (मीठा हुँदा) त हो नी मैले फुर्किन पाउनी। Birkhe_Maila, मेरो प्रस्तुतिमा रमाको सुनेर म त झन रमाएँ। disco__dancer, tyautis ta ramrai ho tara ali risky re chha prabho. Pretty, अब के गरी हात लाउनी हो सुन्दरीहरुको आशिर्बाद था नभर यसरी हुन्छ की उसरी हुन्छ कि भनेर लाग्या थिम देवी। भक्त धेरै हुँदा प्रतिस्प्रधा अलि चर्को थ्यो के नी --- ए जिरादाई, अब आफैंलाई सुलि आइलाग्नी कुरो नी यसरी चौताराँ आएर भन्नी हो? त्याँ गङ्गा मिष्ठान्न भन्डाराँ च्या तान्दै रयाल चुवाउँदै गर्दा हुँदी के गर्या भन्ने प्रश्नमा हैन जेरी देखेर भन्दै बाटाँ अप्सरा हेरी लाल् लाल् नेत्र गरि जटा मिलाएर प्रभोले निकाल्या टयाउटिस् ह्याँ दुनियाले सुने भने के भन्लान? --- फेरी उपस्थित हुन्छु है --- एक् सुराँ केइ गर्न दिन्नन के ह्याँ फेरी इनकै मात्रै काम गरे हुनी भन्या जस्तो गर्छन के नी ---
Read Full Discussion Thread for this article