Posted by: miss_ me August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ए!! चूप लागन ओ कति बिहे को कुरो मात्र गरेको ।४ वटा चौतारी पुरै बिहेको कुरा ले भरिसक्यो पहिले नै ॥ अब चुप लागेर बस लगन आउछ क्या सबैको। कुम्ले लाग्यो नि फोन मेरो पनि। कुरा नि भो । पछि लेख्छु है त मेरो बा संग को वार्तालाप :)
Read Full Discussion Thread for this article