Posted by: shubha August 22, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
:D साच्चिकै खुसि लाग्यो फेरि अहिले यो गित कति खोजेको मैले । हेर्न नपाको पनि जमाना हुन ला'थ्यो। तुलसि पराजुली को गित हरु राम्रो हुन्छनि । खै कस्को पो हो था भएन तर .."माया साह्रै मह्गो .." भन्ने गित नि खुब मनपर्छ मलाइ ए नमे छ भने टाँस्देउ त्यो नि त अलि मन हलुंगो हुन्छ कि तिम्ले टाँसेको त्यो सम्चर ले चित्त दुख्या छ के :(
Read Full Discussion Thread for this article