Posted by: Gautam B. August 21, 2006
-बाँसको पैसा-Gautam B.
Login in to Rate this Post:     0       ?        
निर्माण, कुम्ले, Tyra, Amanisha, भउते, Pretty, Thaha Payen, चित्रे र नमे; सबैलाई धेरै धेरै धन्यवाद कथा पढेर प्रतिकृया दिनुभएकोमा। धेरै पहिलेदेखि धेरै 'धुर्बलाल' हरुका धेरै 'बाँसघारी'हरु यसरीनै हराइरहेका छन्। लामो हिसाब किताब बाँकी छ! धुर्बलालले पैसा पाउने कहिले?
Read Full Discussion Thread for this article