Posted by: Rahuldai August 21, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
यती धेरै हाड घोतने हो भने यती धेरै पसिना चुहाउने हो भने हाम्रो माटोमा पनि सुन फल्थ्यो हाम्रो आंगनमा पनि जुन झुल्कन्थ्यो एक पल्ट आए पछि फर्किन नमिल्ने, कस्तो रसायनिक प्रकृया जस्तो कस्तो भयानक प्रतिकृया यस्तो मझ्धार् मा अड्केको डुङ्गा जस्तो वीच् आकाश म चुडिएको चङ्गा जस्तो न म कोलम्बस् हुने हो, न भास्को दिगामा ब्यर्थमा रुमल्लिएछु यो अन्जान् देशमा
Read Full Discussion Thread for this article