Posted by: world_map August 21, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
:D गालवले नि कति मज्जाले लेखेका। मिर्जा गालीवबाट गालव नाम राख्या हो कि क्या हो? शव्द नि कति छान्न जान्या हो। :D पून्टेदाईलाई चैं कसले लगेछ? यसमा फेरी अर्को रहस्य लुक्या छ जस्तो छ। कहिले उद्घाटन होला यसको? ;) ए भौते, तपाईको बिहेमा म र ठूल्नानी सँगै जन्ती आऔंला, कसो ठूल्नानी? ;) मलाई नि रतेउली भनेको चैं थाहा छैन।
Read Full Discussion Thread for this article