Posted by: Poonte August 21, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ऊममममममममममममममममममम्!!!!!!!!!!!!! हुममममममममममममममममममममममममम्!!!!!!!!!!!!!!!!!! ऊँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!! ऊअममममममममममममममममममममम!!!!!!!!!!!!!!!! (मन मनै: हन, कोल्ले केले मुखै झ्वाप्प छोपेर झ्याईंकुटी पार्दै कता ल्याओ मुलाई? थिन ने थे के रे दुई चार जनै। अँधेरोआँ यसै त नचिनिने, फेरि मुन्टो फर्का’र हेर्न अघि नै बोरा-सोरा के ले मुन्टै छोप्द्‌यो! यो फेरि काँ ल्या’र राखेका होलान्? भोक प्यास मेट्न दे नि उसैलाई घर्म लाग्थो! पिसाबले नि च्यापेर मर्नु भै सको, आऽऽऽ यईं मुत्दिम् के रे! हात खुट्टा नि बाँध्देचन्, फेरि! क्यारि ईजार फुकाल्नि होला? दिसै लाओ भुने त फेरि आपत पो आईलाग्च! मुकाँ नि के कोच्देका होलान्? चिच्याउन नि नमिल्नि! हे, दैव नारन! को पापी होला यो बुढो माथि यस्तो अत्तेचेर अर्नि? माउवादी भनन् उनेरुको के बिगार्‌या हो र मुईले? कैले के नै थो र मेरो उनेरुलाई दिन? हुन त लौतन्तरको लागि राजाको बिरुद्धआँ बेसरि काराएर हिँडेकै हो के रे मुईले, तर उनेरुको के लाग्थो र अईले आ’र हाम्लाई यस्तो अर्न सक्नि? हो नै भुने नि बुढो ज्यान सम्झेर माफि दे हुन्थो के रे! के भो के भो? धोबिनी कोल्लाई रउसि ख्वाईरा’ होलि? जेठीलाई कत्ति पिर परि सको होला पोई हरायो भुनेर। तो गालउले जुरेली सहर लको कुरो के भई रा’ होला? ठुल्बुईनीलाई नि अल्लारेहुरले कति सताई रा’ होला? चित्रे देखा परेचन् कि चैनन्, कुन्नि? बुईनी तितौरी, पिरती, दम्तरी जिम्माले, ग्वाँचे, गोताएँ, दादा, भारा भुरी कुम्ले, फुलौरे, मिस्टे, सबै के अर्दै होलान्? मास्टर्नी नानी नि कता होलि? उसैले बरु सम्झाम्न सक्थि कि यी गुन्डाहुरलाई? तो भउते काजी नि कता होला? हन, भउते कै चाल हो कि के मुलाई यस्तरी यातन दिनि? बज्जेको रिस नि अज्म्मरी फुल जस्तो के! बास्नै नआम्नि, कैले नमर्नि! हैन, हैन, उल्ले नि के यस्तो अत्तेचेर त अर्दैन होला। लु, मार्ने नै भए के रे जोल्ले हो! माउवादीको नाम लाउँदो हो के रे। मुर्दार जो होस्, तेल्लाई त तर्साई तर्साई तड्पाम्न पाम्, हे दैव नारन्! अर्को जुनिआँ भुतै बनाईदेओ! हमममममममममममममममममममममममममम्!!!!!!!!!!!! उममममममममममममममममममममममममम्!!!!!!!!!!!! अममममममममममममममममममममममममममम्!!!!!!!!!!!! ठससससससससससससससससससससससससससस्!
Read Full Discussion Thread for this article