Posted by: chakku August 20, 2006
Login in to Rate this Post:
0
?
कुरो मिलेन
अर्को भयो
'मोरोन'!
**
स्वाइ न पाई
छालाको टोपी
'ड्यूड' रे!!
**
नभनुन पनि किन?
राष्ट्रपति नै
'यो ब्लेयर'!!! (yo Blair, how 'ya doin?)