Posted by: world_map August 19, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ए गोतामे ज्यू, तपाईको सिठ्ठीले त मेरो कानै खायो, फुटबलको रेफ्रि बन्ने विचार छ कि क्या हो? नेपालले अफगानिस्तानलाई तीन गोल ख्वाईसक्यो त्याँ। :) आज त शनिवार, बाहिर घुम्न जान्छु भन्या पानी परेको छ, घरमा चैं अल्छी लागिरा'छ। कविता लेख्ने नि मूडै छैन। अरू गाम्लेहरू नि कता गएछन्? ठूल्नानी नि देखिन्नन्। ;)
Read Full Discussion Thread for this article