Posted by: hyaaaaaaaaaaaaa August 19, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
१) च्याटमा प्रेम वेबक्याम मा च्वाँक साँच्चै भेट्दा छोरो टाप २) अवसरको मुलूक अमेरिका ठूलो ठूलो फोहर डेक्ची पनि माझिने अवसरको प्रतिक्षामा छन् ३) hip hop, rap, r&b एक शब्द बुझे मारिदिनु मुर्ख देखिन भएन खुट्टो हल्लायो नाच्यो
Read Full Discussion Thread for this article