Posted by: many August 18, 2006
why r nepalese against nepalese
Login in to Rate this Post:     0       ?        
धराने ब्रो मैले यो मन्ण्दाले प्रोपगेन्दा किन भनेको भने महेन्द्रले जब २०२० कि २१ सालमा पन्चायत स्थापना गर्यो, तेती बेला सबैभन्दा पहिला एन्टी इण्दियन मुभमेन्ट चलायो। तिम्रो कुरामा पनि म येहि देख्छु। इण्दियाले नेपाल लिन्छ भन्ने कुरा ले सुरु गरिएको यो मुभमेन्ट, अहिले आएर तेहिनै टुङ्गियेको छ।
Read Full Discussion Thread for this article