Posted by: neutral August 17, 2006
US apologizes with Nepal.......
Login in to Rate this Post:     0       ?        
अर्काको देशले भिषा दिएन भनेर के को गनगन गर्ने? अभि सर जस्तो देशको मुर्धन्य व्यक्तित्वलाई भिसा नदिने काण्ड बाट प्रेरणा लिएर अमेरिका स्थित नेपालि राजदुतावासले पनि कम से कम १-२% मात्रको भए पनि नेपालि भिषाको अमेरिकिहरुको दरखास्त अस्वीकृत गरेर देखाए त हुने नि ! मोरियार्टि वाजे को कस्तो खासाको तर्क, नेपालिहरु चाँहि अन्यथा प्रमाण नभएमा सवै बेकम्मा देश भगौडा ! अनि नेपालले मात्र सवै अम्रिकानेलाई रेड कार्पेट किन ओछ्याउनु? तर कुरो को चुरो त उहि हो नि! देश कंगाल भए सि सप्पै ले हेप्ने भैहाले नि !
Read Full Discussion Thread for this article