Posted by: Nepal ko chora August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
चित्रे, त्यो त लास्ट इअरको रोल नम्बर पो हो त। अब यो बर्स, रोल नम्बर ७ खालि भको ले तिमी बरु ७ लिएर चिप्लेलाइ ८ देउ न त। हुन्न र ? अनि कोइ हुन्न तिमि र ठुल्ननी को बिच मा भिलेन खेल्ने। बरु मिस दिदी लाइ निबेदन लेख रोल नम्बर चेन्ज गरी पाउ भनेर। :P
Read Full Discussion Thread for this article