Posted by: nepalean August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
लौ अर्को कुरा । दैबको दयाले आज बाटां ठुलि भेट भइन । ल है तिमि त चित्रे सं लायौ भनेको त का हुनु नि त्यो त रमाइलोलाइ मात्रै हो रे ? ल हेरे यो चीत्रे र ठुली जिस्केका रइचन म त साच्चिकै हो कि भनेको, सोझो मान्छे न परें ।
Read Full Discussion Thread for this article