Posted by: chipledhunga August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
छनक्क हैन वीर्खे खुत्रुक्क भने हुन्छ। जान त वीरगन्जबाट रक्सौल हुँदै गा हो दिल्लीसम्म। म्यान्पाओरले तेताडी कतार लग्ने भन्थ्यो बेइरुताँ पो झार्दियो। धन्न देशीको जहाज चढी फर्किन पाइयो। बम पड्क्या त कति सुनियो सुनियो हाम्रो गाउमा माउबादी र सेनाको भिडन्त हुँदा त्यस्तो डर लग्या थेन त्यहाँ त सातो पुत्लो गो।
Read Full Discussion Thread for this article