Posted by: Deep August 17, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
लौ आफु बस्या ठाम् मा त स्याँल् परी र च अब मिस् इन् द् भिउस् लाम्छु मर्किले गाँज्ला फेरी कलिलो ज्यान् --- सिलोक् भट्याम्दै भट्याम्दै हिने म त --- केर्केटी भनम् आफु केर्केटी हैन परौढमा बहन बर्ख पुग्या छैन हाम्ले त बात मार्न नी नपाम्नी रे बोल्या सुने मिस्ले छन्काम्नी रे के अर्नी हो त बसेर आफुलाइ मिले कच्छे रेन्च
Read Full Discussion Thread for this article