Posted by: lopchanlama August 15, 2006
poem
Login in to Rate this Post:     0       ?        
महामुर्ख भाग-१ लोप्चन सलाम सिंह लामा ए पटमुर्ख ए महामुर्ख त आफुले आफैलाई मान्छे ठान्छस् सोमत नभएको वरीपरी ख्यालै नगरि अपशब्द बोल्छस् कति लाजमर्दो आफैलाई जगंबहादुरको नाती ठन्छस् खै देखा त तेरो छाति ? छि-छी हाँछ्यु गर्दा प्याट्ट फुट्ने भागेराको जत्रो छाती मलाई नदेखा फु गर्दा डल्लास् मैले सास् फेर्दै मर्लास् जा-जा उता जा मेरो नजिक न आइज म निर्दोस् हत्यारा बन्न चाहन्न
Read Full Discussion Thread for this article