Posted by: sajhabusaima August 14, 2006
अम्रिकाको मान्छे
Login in to Rate this Post:     0       ?        
आँखा भरि आँसु लइ हाँस्नु परेछ आसै आस मा भोको पेट बाँच्नु परेछ। सपना त ठुलो थियो , देख्न मात्र रहेछ । वाचा कसम सबै कुरा बिरानो पो रहेछ ।
Read Full Discussion Thread for this article