Posted by: lopchanlama August 14, 2006
poem
Login in to Rate this Post:     0       ?        
जुनु लोप्चन सलाम सिंह लामा अन्धकारमय थियो मेरो जीवन औशिको रात झैं पुर्णेको जुन भई उज्यालो छाइदियौ दुई दिनको साथमा सुन्नेले के गुन्छ र ? देखनेले के बुज्छ र ? शितल तिमी त छाहारि हौ यात्री हु म त उजाड मरुभुमिको आलो घाउ मुटुभरि लिई छटपाटिरहेको घाइते हुँ चोट दिने लाखौं हुन्छन चोट खाने हजारौं हुन्छन मलम लगाउने एउटा हुन्छ तर रित्तो छु म आज छैन शब्दहरु तिम्रो बखान गर्न खाली रिकपिमा कलमहरु भाँची सकेको छ आश नगर्नु बैगुनी छ संसार नत्र किन ? छोटो हुन्थ्यो मिठो तिम्रो साथ स्वर्थी छ ईस्वर पनि भर नपर्नु नत्र किन ? मिलन पछी बिछोड हुन्थ्यो बिछोड पछी मिलन बनाउन सक्दैनाथयो
Read Full Discussion Thread for this article