Posted by: Birkhe_Maila August 13, 2006
Slash's MOMO
Login in to Rate this Post:     0       ?        
ए राता मकै!! यी साझामा आउने ठिटा ठिटीहरुको मनमा दया भन्ने हुँदैन? यस्तो म:म देखाएर, मुखमा पानी निकाल्देर कुन जुनिको रिस पोखेको होला? जे होस म:म दामी छ! लुतेको भन्दा अलि गोलो रहेछ। अलिक ठूलो पनि हो कि? हैन हैन सानो रहेछ, तर राम्रो गोलाई छ, सेप मिलेको ! (हम्म्म्म...लुतेको भन्दा नि सानो??? :O ) :) लु स्ल्याश ब्रो...अब एकछिन ब्याक-स्ल्याश भएर बस म:म इन्टर गर्ने बेला भयो होला... थुक्क.... किस्मत अपनी अपनी.... लु तिमी म:म बजाउ म हट डगमा सस हाल्छु :(
Read Full Discussion Thread for this article