Posted by: Foe_4_mysty August 12, 2006
Login in to Rate this Post:
0
?
एक जना नेपाली कामदारले आत्महत्या गरेछ भन्ने sms पाएँ, लास् नेपाल पठाउनको लागि चन्दा मागिराखेको रहेछ, नाम चैं खिला नाथ रे, खै के परेछ आएको ३ महिना मात्र भएको रहेछ ।
बिचित्र छ संसार, आए पछी जानु पर्ने ।
"आयो टप्प टिप्यो, लाग्यो, मिती पुग्यो
टारेर टर्दैन त्यो........... "