Posted by: floraj August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
स्कुल आउन थालेको भर्खर हो अफु त !स्कुल त खतरा रहेछ चित्रे र कुम्ले लाई कुत्ने र पित्ने कुरो हुँदै रहेछ अफु त सोझो मुन्छे स्कुल भर्न हुने कि नहुने हो डर लाग्यो !
Read Full Discussion Thread for this article