Posted by: Foe_4_mysty August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
थुल्नानी, म याँ छु । त्यो चित्रे लाई पित्न कुन थुलो कुरा भयो र, मैले त हाँछ्च्यु गर्दा उद्छ्! त्यो बज्जिया अस्ती अर्को छ्ँडुलीलाई लिएर मस्किदै हिददै थियो । तेस्को फोतो हेर्ने भन्या हैन? हेर है म ताँस्दिन्छु फोतो । तितौरी, तिमी पनि पिर नमान, त्यो कुम्ले लाई ते-क्वान्-डो को दाउ- पेंच देखाउ न अस्ती मैले सिकाको । अझै निँहु खोज्छ भने पुन्टे दाईलाई बोलाउ, सकेनन भने म आउँछु । तिनिहरुको सपोर्ट गर्ने सबै लाई पिट्ने ल ? बरु प्र्याक्टिस् गर्दै बस । एउटा बोरामा बालुवा भरेर कुम्लेको फोटो टाँस् अनि कुम्ले सम्झिदैं तेस्लाई हान्दै गर । ***************************************************************** आज त तासी दिदिको भट्टिमा गएर सुकुटी र जाँड खाएर आएको कोइ यो चौतारीमा हाम्रा चेलीबेटी माथि अन्याय गर्छ भने तेस्को..ss.....ss.....s...ss
Read Full Discussion Thread for this article