Posted by: Nirman August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ओ पुन्टे दाजु!!! लाज छैन अर्काको फोटु टाँसेर आफ्नो भनेर धाक दिन!! अस्ती उस्कै फोटु टाँस्दा चाहिने भौतेको डरले होइन अ रे!!! अहिले चाहि को पहलमान को फोटु ल्या'र आफ्नो रे!! त्यो नि बुँ ख्याचा राख्या जस्तो!! धत्ऽऽऽऽऽऽऽऽऽ! म त हाम्रै चित्रेको पक्षमा लु जा त!!! खासमा दोष त ठुलीको हो नि!!! हो त हो चित्रेले पल्ला गाममा आँखा डुलायो!!! हो त हो चित्रेले पल्ला गाममा माया लायो!!! तर उसलाइ यस्तो गर्न कल्ले बाध्य बनायो?? यहि ठुलीले!!...:०पि.... बिचराले मायाको कुरा गर्न त्यो स्कुल पछाडि बोलाम्दा मस्कि मस्कि वास्ता कास्ता नगरी हिड्दिने!!! अझ झन् आफ्नै बैनी सम्झेर चित्रेलाई ठिक पार्ला भनेको त पिट्ने कुरा पो अर्छ त्यो नि पुन्टे दाजुको पछि ला'र!!! अब बिचराको मन छ त अरुलाइ माया लगाइ हाल्छ नि, आँखा छ त अरुलाइ हेरि हाल्छ नि!!!....:०पि.... लौ त लौ छो'र त हेर चित्रेलाइ, मैले के गर्छु अनि देख्लाउ!!!........पुन्टेको धोबिनीको पेटिकोटकै कसऽऽऽऽऽऽम ल!!!...;०पि
Read Full Discussion Thread for this article