Posted by: Gautam B. August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको भन्थे बूढापाकाले। ल अब पुन्टे बूडाको कुरो माने मैले। ठूल्नानीको वायूपंखी किकको बाछिट्टा आउला भनेर म चैँ बरको बुटाँ चढें, त्यैँ बाट ताली पिटम्ला। तिमीपनि आम्छौ जिम्माल? एउडो हाँगो रोकेर राख्दिम्ला!
Read Full Discussion Thread for this article