Posted by: CaMoFLaGeD August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
कुरो मिलाम्न परो भनेर यसो छिरेको त उल्टो अब तिम्रो पालो पो भन्छन् है यहाँ त। हेरम्न कस्ले के गर्दो रहेछ हाम्लाई। ल ल अझ टिराई गर्न परो फकाम्न, तितौरी नानी नराम्रो बानी नगर झगडा बरु मेलामा जानी सिनेमा हेर्नी किन्दिउला कपडा!!
Read Full Discussion Thread for this article