Posted by: Gautam B. August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ए मैले कुरो बुझें। अस्ति हुँदी गाममा एउटा झाँक्री आ'को थियो। भउतेलाई लाउनुपर्नी मुहनी चित्रेलाई लगाइदेछ गल्तीले मिस्टेक भ'र। अब ठूल्नानीले चित्रेलाई बिहान सबेरै डोकाले छोपेर चि---सो पानीले नुहाइदे'सी कुन चैं छँडुल्लीको मुहनी हो, छुट्छ, यस्तरी छुट्छ कि छुट्या छुट्यै हुन्छ। अनि चित्रे होशमा आ'र हिन्दी फिलिममा जस्तो एकताल "मैं कहाँ हुँ?" भन्छ। त्याँसी कूचोले काँधमा दुई दुई पटक हानेसी' चित्रे पूरै ठीक हुन्छ।
Read Full Discussion Thread for this article