Posted by: CaMoFLaGeD August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
लौ मार्यो!! पुन्टे दाई किन हो त्यस्तो, बिचरी मिसलाई? बरु यसो कुरो मिलाउन पाए सबैलाइ राम्रो हुन्थ्यो क्यारे। ल बरु दुईजनालाई सल्लाह् गर्न दिऔँ दुई जनाको कुरो बुझौँ अनि उनिहरुले जे भन्छन् त्यहि गर्ने नि। हामीहरु झगडा गरेर केहि हुन्न के। पछि दुईजनाको कुरा मिल्छ हामी मात्र आँखा तरातर गर्ने हुन्छौँ। कि कसो ठुल्नानी अनि चित्रे? कुरो मुनासिब होइन त? अस्ति सिनेमा हेर्न गा'को बेला त निकै मिठो कुरो गर्थ्यौ त तिमिहरु। आज गाम्लेहरुका अगाडी झगडा गरे जस्तो गर्दारहेछन्।
Read Full Discussion Thread for this article