Posted by: Gautam B. August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
एक दिन आएन कि चौतारी त तनक्क तन्केर काँ हो काँ पुगि सक्नी र'च गाँठे! पछाडि देखुन्का कुरा हेर्दै आम्न पर्नी, थकाई नै लाग्यो! ग्वाँचे पहिला त सोझै हो मुन्छे, अहिले कता'ट यस्ता कुरा सिकेर आ'च? केटाले गरिखानी सूर ल्यायो है! ठूल्नानी, चित्रेलाई ठीक पार्नी रे! हुन्छ हुन्छ ल! गाममा झगडा नहे-या धेरै भ'। अबचैँ रमाइलो हुनी भ'।
Read Full Discussion Thread for this article