Posted by: sajhabusaima August 11, 2006
Nepali Models vs ****
Login in to Rate this Post:     0       ?        
wot ? wott ?? मैले तिम्रो नाम उल्लेख गरेर केहि लेखेको छैन र म तिमि मा पनि यहि कुरा को आसा गर्छु किनकि यो फोरोम हो र याहाँ तिमि जे सोच्छौ मैले त्यहि सोच्नु पर्छ भन्ने छैन । त्यसमाथि माथि को तस्विर जस जसले अपलोड गरेका छन कपिराइट हो र यसले याहाँ कुनै मिनिङ लगाउदैन किनकि नेपालि चेलिहरु माथि औंला उठाएर आफुलाइ ठुला ठान्ने हरु आफुले त्यति नै गरेर देखाउन त्यस पछि सोच्नु। जदौं
Read Full Discussion Thread for this article