Posted by: sajhabusaima August 10, 2006
UK Foils Biggest Terrorist Plot
Login in to Rate this Post:     0       ?        
भुरा भुरि आयो गुलेलि खेलायो मट्याङ्ग्रा को सत्यनास । के पाकि वा इन्डियन लाइ याँहा वाट निकाल्ने भनेको कुखुरा लाइ खोर बाट निकालेर फ्याँक्ने हो? अनि के नेपाल मा भएका नेपालि लाइ मुस्लिम भएको करण वाट निकाल्न सकिन्छ ? के यो कानुन ले दिन्छ ? तर याहाँ के भने यो आतङ्कबादि हरु लाइ अग्सर गराउने, हतियार वा वारुत उपल्व्ध गराउने हरु पनि त यहि समाज मा छन । अनि फेरि यिनि हरु लाइ फनाटिक बनाउने यि इस्लामिक बिधालय हरु को महत्व के त ? अनि यि मानव रुपि इमाम हरु कति प्रतिशत ले सहि कुरा सिकाउछन त समाज मा भन्ने कुरा पनि याहाँ देखिन्छ ।जे भए पनि यो एउटा र आज को लागि मात्र भएको र हुने समस्या होइन , त्यसैले यसको लङ्ग ट्रम सोलुसन खोजिनु पर्छ ।
Read Full Discussion Thread for this article