Posted by: sajhabusaima August 10, 2006
UK Foils Biggest Terrorist Plot
Login in to Rate this Post:     0       ?        
साथिहरु सायद हुनसक्छ तपाइहरु कति ले यो कुरा याद गर्नु भएको छैन किनकि यदि भोलि नेपाल मा बसेर नेपाल कै सुबिधा प्रयोग गरेर कसैले नेपाल उडाउने र नेपालि मारने कुरा सोच्छ भने तपाइ ले कसरि लिनु हुन्छ त्यसलाइ, जाहाँ भनिएको छ कि बेलायत ले इजरायल को बिरुद्ध बोलेन वा इराक मा सैनिक पठायो वा अफगानस्तान मा सैनिक त्यतिले नपुगेर भन्छन यो कम्युनिटि आइसोलेटेट भएको छ सरकार ले केहि गरेन ? सरकार को फ्लयाट मा बस्ने १० वाटा बच्चा जन्माएर बच्चा को भद्धा पनि लिने अनि फ्रि स्कुल मा पढन नस्कने अनि आइसोलेटेट, २१ शदाब्दि मा बसेर १७ शदाब्दि को शासन फ्लो गर्न खोज्ने यि आतं्कबादि हरु लाइ मेरो आत्मा मा कुनै ठाँउ छैन र लाग्दैन केहि मानिस बाहेक अरु मा केहि सान्तवना छ यिनिहरु लाइ। यि जति यहाँ पक्डियका छन सबै यहि जन्मेका आतङ्कबादि हुन र त्यि मध्ये केहिले हालसालै पाकिस्तान भ्रमण गरेका थिए र सायद त्यहि भएर पनि हुनसक्छ यो कुरा कराँचि मा भएको एरेस्ट पछि थाहा हुन गएको छ । अनि प्लेन मा यो स्केल मा सोच्न सक्ने ले मेट्रो वा अन्डर ग्राउन्ड वा पब्लिक ट्रानपोर्टमा के के गर्ने हुन त्यो त हेर्न बाँकि छ तर यिनि हरु ले गर्दा हामि नेपालि ले भोक्नु पर्ने समस्या त छैदै छ । अब सरकार ले के गर्छ त्यो त हेर्न बाँकि नै छ ?
Read Full Discussion Thread for this article