Posted by: uptowngal August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
निरे दाई धन्यवाद । तर यो चित्रे ले एउटा लयौनु पर्‍यो भने र तल्लो गाउ गाको भए जना दिनुस् । हामी नि हेरुम कुन चै नखर्माउली आउनु हुन उ सित । आओस् मात्र त्यो नखर्माउली को कपाल नौखेली कहाँ चुदुम लार । ए तिरु र सान्नानी तिमी हरु हि तयार हुनु है मलाई सहयो गर्न । साथी हुरु भने कै यसै बेला को लागि त हो नि कसो। (wink wink)
Read Full Discussion Thread for this article