Posted by: uptowngal August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
अस्ती राती मलाई यो गीत गार तर्साउनए यो कुम्ले पो रैछ । आफ्नो कत्रो सातो गार। हिजो मेरि आमा ले सातो झार्दिनु भो। ए कुम्ले तिम्ले केहि काम् पानौ कि के हो। फेरि फेरि येस्तो काम् गेर्यो बने पून्ते दाइ लाइ भन्दिन्चु। हिजो राखि बन्दन् मा नि यो पून्ते दै ले केहि उपहार् दिनु भएन। आफ्नो सलि भाको भए राम्रो राम्रो उपहर् दिनु हुन्त्यो तर के गेर्नु बहिनि परे। हेला गरेकि बाहिनि। जे भएनि के गर्नु दै को माया लाग्छ।
Read Full Discussion Thread for this article