Posted by: CaMoFLaGeD August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, म त्यता तिरको चाँहि होइन तर त्यो ठाउँ घुमेको छु। मलाई एकदम मनपरेको ठाउँ हो लमजुङ जिल्ला। समय मिले एकचोटी फेरि घुम्न मन लागेको छ। तपाइँले ति ठाउँहरुको नाम लिदा त्यहिँ पुगे जस्तै भयो।
Read Full Discussion Thread for this article