Posted by: pundit August 10, 2006
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
मैले पुण्य मन पराए या पाप मन पराए जे होस मैले तिमिलाई चुपचाप मनपराए । यदि फुल काँडा भित्र सँगै रमाउन सक्छ ममताको रंगमा पनि फिका समाउन सक्छ ॥ नसोध मैले वरदान या श्राप मन पराए जे होस मैले तिमिलाई चुपचाप मनपराए । तिमिसंग लिनुपनि छ तिमिलाई दिनुपनि छ हाम्रो हिसाब-कितावमा सजाउनु पनि छ । यो हिसाब भुलेर तिमिलाइ बेहिसाव मन पराए जे होस मैले तिमिलाई चुपचाप मनपराए ॥ * मेरो बाको पालाको भएपनि मलाई Amazing लाग्यो, श्रेय प्रभात रिमाल दाईलाई । उहांको Whisky Shot पछिको गाना । पहिलो चोटि सुन्या :) :)
Read Full Discussion Thread for this article