Posted by: miss_ me August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
त्यो चाइन्जो के रे २५वर्ष नि पुग्नलायो । Silver jubilee को लागि हो के । अइल्या'ट बाजा गाजा ब्यवस्था गर्दै अरे पछि सजिलो होला फेरि बुढेसकाला कल्ले पो सहयोग गर्ला'र? उ बेलाँ त रेडिया गिदले मानिथिम क्यारे अब त का मानुम्ला नि ?? त्यै'भर,त्यो के जाति मिस्टे बाजाको नाएके र'छ र रिजाब(reserve) गरा'र आकिम , :P:P
Read Full Discussion Thread for this article