Posted by: Poonte August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
लौ, पुरोढ सिछ्छेकाले नि नमस्ते भन रे। आफु त पढ्न भनेसि आँखै टेढिंने मुन्छे, बुढेसकालाँ झन् के को पुरोढ र सुरोढ। तै पुनि मिस भुन्या मिसै हो के रे। नानीलाई यो बुढोको नि धनुष्टंकार नमस्काऽऽऽऽऽऽऽर! हिजो मत्रै नयाँ जनई भिरेछम् के रे, रिस उठ्यो भुने तेई जनई गर्धनाँ बेरेर कस्सि दे हुन्च! उमेर पुगि सको के रे, यसै खुस्केम् उसै खुस्केम्! भउतेलाई रुगा ला’ जस्तो छ। बरफ खाऊ, पानी चिसो मात्रै, नाङ्गै बस्नु, फुर्सद मिले दिन भरि कालीआँ पौडनु, माछा धेरै खानु, अनि निको होला। तै पुनि निको भएन भुने चईं तो नाकै काटेर फाल्देऊ। मेरी धोबिनी कै च्यात्त्याऽऽऽऽऽ पेटिकोट कै कस्सम्! लु, जाम के रे अब जोतिन। आफैं गोरु भईया’छ यो बिरानो देशाँ।
Read Full Discussion Thread for this article